पहिरोले कान्ति लोकपथ अवरुद्ध | Khabarhub Khabarhub

पहिरोले कान्ति लोकपथ अवरुद्ध


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– अविरल वर्षासँगै खसेको पहिरोका कारण कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी साधन बिचबाटोमै अलपत्र परेका छन् ।

सडक विभागसँगको समन्वयमा पहिरो हटाएर आवागमन सञ्चालनको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ८ : ५८ बजे

तोलामा २९ सय रूपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ ।

सङ्खुवासभाको किमाथाङ्का केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको

वीरगञ्जको घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ सम्पन्न (तस्बिरहरू)

वीरगञ्ज– वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस

विद्यार्थी सङ्गठन नेताका ‘गार्ड’जस्ता भए

२००७ सालपछि देशमा भएका हरेक क्रान्तिकारी परिवर्तनमा विद्यार्थी नेतृत्व अग्रपङ्तिमै

शंकर पोखरेल भन्छन्– लुटपाट र विध्वंसमा संलग्न जोसुकैलाई कारबाही हुनुपर्छ 

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४