दरौँदी यातायातको बस पनि धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका « Khabarhub

दरौँदी यातायातको बस पनि धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका


१३ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको यात्रुबस धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका गरिएको छ ।

ना४ख २२७० नम्बरको नवदुर्गा यातायात लेखिएको उक्त बसका चालकसँग शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्क भएपनि त्यसपछि भने सम्पर्कविहीन भएको दरौँदी यातायात प्रालिले जनाएको छ ।

प्रहरीले हिजो धादिङको झ्याप्ले खोलामा पुरिएका दुई सवारी साधनबाट १४ व्यक्तिको शव निकाल्ने क्रममा अर्को पनि बस देखिएकाले सो बस दरौँदी यातायात प्रालिको हुनसक्ने बताइएको छ ।

यसअघि दरौँदी यातायात प्रालिले हराइरहेको बसको खोजीकार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको थियो ।

यो पनि…
दरौँदी यातायातको यात्रुबस शुक्रबार रातिदेखि सम्पर्कविहीन
अपडेट : झ्याप्ले खोलामा पहिरोले पुरिएका दुई गाडीबाट १४ यात्रुको शव निकायो

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार  ९ : २३ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले