धादिङसँगै काभ्रेका प्रमुख जिल्ला अधिकारी पनि तानिए « Khabarhub

धादिङसँगै काभ्रेका प्रमुख जिल्ला अधिकारी पनि तानिए


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृह मन्त्रालयले धादिङसँगै काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीलाई पनि तानेको छ ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईलाई मन्त्रालयमा तानिएको हो ।

मन्त्रालयले काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको छ । असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे र धादिङमा व्यापक जनधनको क्षति भएको छ ।

काभ्रेमा सबै भन्दा बढी ६६ जनाले ज्यान गुमाएका छन् । धादिङ र काभ्रेमा विपद्‍का बेला प्रभावकारी काम गर्न नसकेको र गृहमन्त्रालयको निर्देशन पनि कार्यान्वयन नगरेको आरोप लागेको छ ।

यसअघि धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई पनि गृहमा तानिएको छ । उनको ठाउँमा सुमन घिमिरेलाई पठाइएको छ।

 

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १२ : ०५ बजे

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद