काठमाडौंबाट पोखरा गइरहेको माइक्रो बस भिरमा खस्यो, दुईजना घाइते « Khabarhub

काठमाडौंबाट पोखरा गइरहेको माइक्रो बस भिरमा खस्यो, दुईजना घाइते


१४ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोखा-छहरे सडकखण्डको शिवपुरीमा यात्रुवाहक माइक्रोबस भीरमा खसेको छ ।

सोमबार मध्यान्ह माइक्रोबस भीरबाट खसेको शिवपुरी नगरपालिका- ८ का अध्यक्ष केशव रिजालले जानकारी दिएका छन् ।

काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रो बस तीव्र गतिका कारण अदुवाबारी मोडबाट भीरमा खसेको हो ।

यो दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहितका अरु यात्रु भने सुरक्षित रहेको जानकारी आएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  १ : २५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी