थापाथलीमा सरकारी खसीबोका (तस्बिरहरू) « Khabarhub

थापाथलीमा सरकारी खसीबोका (तस्बिरहरू)


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  सरकारले दसैँका लागि काठमाडौँ उपत्यकामा भोलिदेखि खसीबोका र च्याङ्ग्रा बिक्रीवितरण सुरु गर्दैछ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोका र च्याङ्ग्रा बिक्री गर्न बागमती प्रादेशिक कार्यालय थापाथलीमा जम्मा पारेको हो । कम्पनीले च्याङ्ग्रा भने ल्याइसकेको छैन ।

मुस्ताङ, पोखरा, धादिङ, मकवानपुर, रसुवा र दाङबाट खरिद गरिएका खसी, बोका र च्याङ्ग्राको बिक्रीवितरण त्यहीँबाट हुनेछ ।

कम्पनील यस वर्ष ज्यूँदो खसीबोकाको प्रतिकिलो ६७० र च्याङ्ग्राको १२३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । निर्धारित मूल्यमा १० प्रतिशत छुट दिएर बिक्रीवितरण गर्ने कम्पनीले जानकारी दिएको छ । 

 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  २ : ४८ बजे

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको