प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति मुइज्जुबीच भेटवार्ता


२१ आश्विन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  प्रधानमन्त्री नरेन्द्र मोदी र माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा आएका मुइज्जुले सोमबार प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका हुन् ।

यस क्रममा मोदी र मुइज्जुले भिडियो लिंक मार्फत मालदिभ्सको हनीमाधु अन्तर्राष्ट्रिय विमानस्थलको हवाई पट्टीको उद्‌घाटन पनि गरेका थिए ।

भेटवार्तापछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ- ‘दुई देशबीचको सम्बन्ध शताब्दियौं पुरानो छ र भारत माल्दिभ्सको सबैभन्दा नजिकको छिमेकी र नजिकको मित्र हो। हाम्रो छिमेकी पहिलो नीति र सागर भिजनमा माल्दिभ्सको महत्त्वपूर्ण स्थान छ। भारतले सँधै माल्दिभ्सको लागि पहिलो प्रतिक्रियाकर्ताको भूमिका खेलेको छ। माल्दिभ्सका जनताको आवश्यकता पूरा गर्ने होस्, प्राकृतिक प्रकोपको बेला पिउने पानी उपलब्ध गराउनु होस्, कोभिडको समयमा खोप उपलब्ध गराउनु होस्, भारतले सँधै छिमेकी भएको नाताले आफ्नो जिम्मेवारी पूरा गरेको छ ।’

यस क्रममा मोदीले विकास साझेदारी हाम्रो सम्बन्धको महत्वपूर्ण स्तम्भ भएको बताए । उनले भारतले सँधै माल्दिभ्सका जनताको प्राथमिकतालाई प्राथमिकता दिएको पनि बताए ।

यो वर्ष एसबीआईले माल्दिभ्सको १० करोड अमेरिकी डलर ट्रेजरी बिलहरू रोल गरेको छ । आज माल्दिभ्सको आवश्यकता अनुसार ४० करोड डलर ३ हजार करोड रुपैयाँको मुद्रा आदानप्रदान सम्झौता पनि भएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८१, सोमबार  ४ : ५९ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३