केनको ह्याट्रिकमा म्युनिख ४-० ले विजयी « Khabarhub

केनको ह्याट्रिकमा म्युनिख ४-० ले विजयी


४ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगको खेलमा हेरी केनको ह्याट्रिकमा वायरन म्युनिखले स्टुगार्टलाई ४-० ले पराजित गरेको छ।

वायरनका लागि किङ्स कोम्यानले थप एक गोल गरे। जोसुआ किमिचको पासमा ३० यार्डबाट प्रहार गर्दै ५७ औं मिनेटमा पहिलो गोल गरेका उनले त्यसको तीन मिनेटपछि दोस्रो गोल गरेका थिए।

८० औं मिनेटमा रिबाउन्डमा प्राप्त अवसरलाई उपयोग गर्दै उनले ह्याट्रिक पुरा गरेका थिए। वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका कोम्यानले अन्तिम गोल गरे। यस अघिका दुई खेलमा वायरनले बराबरी गरेको थियो।

शनिबार राति भएका खेलामा वायर लिभरकुसेनले इन्रिच फ्रान्कफर्टलाई २-१ ले, बोरुसिया मोन्चेनग्लेड ब्याहाचले हाइडेन हिमलाइ्र्र ३-२ ले, फ्रेइवर्गले अस्बर्गलाई ३-१ ले, होइफेनहामले बोचुमलाई ३-१ ले तथा आरपी लेपिजले किन्ज ५ लाई २-० ले हराए।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  ६ : २९ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक