एएफसी च्याम्पियन्स लिग : अल नासरको दोस्रो जित « Khabarhub

एएफसी च्याम्पियन्स लिग : अल नासरको दोस्रो जित


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासरले दोस्रो जित निकालेको छ ।

गएराती सम्पन्न खेलमा इरानी क्लब इस्टेघलाललाई १–० गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरको जितमा आइमेरिक लापोर्टेले एक गोल गरेका थिए । उनले खेलको ८१औँ मिनेटमा गरेको गोल नै टोलीको जितका लागि निर्णायक बनेको थियो ।

यस सिजनको च्याम्पियन्स लिगमा अल नासरको यो दोस्रो जित हो । यो जितसँगै अल नासर तीन खेलबाट ७ अंकसहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । पराजित भएको इस्टेघलालको ३ अंक छ ।

अल नासरले अब च्याम्पियन्स लिगको अर्को खेलमा नोभेम्बर ५ मा युएईको क्लब अल ऐनसँग खेल्ने तालिका रहेको छ  ।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : ४३ बजे

ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं– बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।