रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित « Khabarhub

रिचार्लिसनको पेनाल्टी गोलमा टोटनहामको जित


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रिचार्लिसनले गरेको पेनाल्टी गोलमा टोटनहाम हस्टस्पर्सले युरोपा लिगको बिहीबार राती भएको खेलमा एजेड अल्कमारलाई १-० ले हराएको छ । 

५३ औ मिनेटमा मक्सिम डेकरले लुकास बर्गभाललाई पेनाल्टी बक्समा लडाए पछि टोटनहामले पेनाल्टी अवसर पाएको थियो । सो समयमा पेनाल्टी प्रहारको विषयमा कप्तान जेम्स मेडिसनरिचार्लिसन बिच केही समय छलफल समेत भएको थियो । 

रिचार्लिसन भर्खरै चोटबाट फर्केका कारण पहिलो गोलका लागि आत्मविश्वास आवश्यक रहेकाले मेडिसनले उनलाई अवसर दिएका थिए ।

वेस्ट हामसँग गएको प्रिमियर सीप खेलमा खेलेका मध्य ९ खेलाडीलाई बिहीबारको खेलमा टोटनहामले खेलेको थिएन र यसै बिचमा स्विडेनका १८ वर्षीय बर्गभलको खेलबाट धेरै प्रभावित भएका थिए । 

अर्को खेलमा रेन्जर्सले रोमानियाको क्लब एफसिएबीलाई ४-० ले हराएको छ । सन् २००७ यता रेन्जर्सले युरोपा लिगको खेलमा हात पारेको सबै भन्दा फराकिलो अन्तरको जित पनि हो । 

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ७ : ०० बजे

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्य सपथका लागि पार्टी कार्यालयमा (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय

जङ्गली जनावरलाई श्रीमानले थापेको विद्युतीय पासोमा परेर श्रीमतीको मृत्यु

गुल्मी– यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि थापिएको

दिक्तेलको रुपाकोट मझुवागढीमा मूर्तिकला कार्यशाला

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मूर्तिकलासम्बन्धी १५ दिने कार्यशाला सुरु

बयालपाटा प्रादेशिक अस्पताल अछाममा एकै दिन ६ वटा सफल शल्यक्रिया

अछाम– अछामस्थित बयालपाटा प्रादेशिक अस्पतालले एकै दिन ६ वटा सफल

किसानलाई राहत : साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब