दल दर्ताका लागि महतो निर्वाचन आयोगमा, चुनाव चिह्न माछा « Khabarhub

दल दर्ताका लागि महतो निर्वाचन आयोगमा, चुनाव चिह्न माछा


९ कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

शुक्रबार महतोले राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ ।

निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस्ताव गरिएको छैन ।

अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेका थिए ।

अब दल नै दर्ता गरेर अगाडि बढ्ने निष्कर्षमा उनी पुगेका हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८१, शुक्रबार  ३ : २८ बजे

ट्रम्पद्वारा इरानको युद्धविराम प्रस्ताव अस्वीकार, पुनः आक्रमणको दाबी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्धविराम

साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

रियाद– यमनका हुथी विद्रोहीले साउदी अरबमाथि आक्रमण तीव्र पारेपछि साउदी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

पर्सामा विपद् सम्बन्धी जानकारी दिन जनचेतनामूलक कार्यक्रम

वीरगञ्ज– विपद्को समयमा सुरक्षित रहने उपायबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले

युक्रेनका उत्तेजक गतिविधिले अवस्था थप जटिल बनाउने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका उत्तेजक तथा तनाव बढाउने