छोरी–ज्वाईंसहित सुटुक्क काभ्रे पुगे प्रचण्ड « Khabarhub

छोरी–ज्वाईंसहित सुटुक्क काभ्रे पुगे प्रचण्ड


११ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुटुक्क काभ्रे आएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ नितान्त व्यक्तिगत उद्देश्यले आफ्ना छोरीज्वाईंसहित काभ्रे आएको बताइएको छ।

अहिले उनि बनेपा–६ स्थित आगन्तुक रिसोर्टमा आराम गरिरहेका छन्।

तस्बिर : सरोजश्री अधिकारी

प्रकाशित मिति : ११ कार्तिक २०८१, आइतबार  ८ : ३२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार