प्रि ओपन सेसन : नेप्से ३ अंकले बढ्यो « Khabarhub

प्रि ओपन सेसन : नेप्से ३ अंकले बढ्यो


१२ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) करिब ३ अंकले बढेको छ । सेसन अवधिमा नेप्से २.९५ अंकले बढेर २६२०.९० को विन्दुमा पुग्यो ।

सेसनभर २३ लाख ९३ हजार २२५ रुपैयाँ बराबरको ३ हजार ५०८ कित्ता शेयर किनबेच भयो ।

सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २२ वटा कम्पनीको शेयर मूल्य घट्यो । यस्तै, तीन वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । उक्त समयमा ४५ वटा कम्पनीको शेयर ८५ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  ११ : ०३ बजे

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई

राहत र उद्धारमा छैन माथिदेखि तलैसम्म समन्वय, बालेनले संसद्‍मा सुनाए हुँदै नभएका कुरा

काठमाडौं– रसुवागढी नाकास्थित नेपाल–चीन सीमामा गत बुधबारको भयानक बाढी-पहिरोबारे प्रधानमन्त्री

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित जिल्लामा मोबाइल बिटिएस साइट सञ्चालन

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बाढी प्रभावितलाई राहत सहयोग

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी

‘जलवायु परिवर्तनकै कारण भोटेकोशीमा निम्तियो विनाशकारी बाढी’

यही भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट