चुनावी अन्तिम कार्यक्रममा ह्यारिसको सन्देश « Khabarhub

चुनावी अन्तिम कार्यक्रममा ह्यारिसको सन्देश


१४ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी उपराष्ट्रपति तथा राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले अन्तिम चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचार अभियानको अन्त्य गरेकी छिन् ।

चार वर्ष अघि रिपब्लिकका पराजित उम्मेदवार डोनाल्ड ट्रम्पले हारपछि विध्वंस मच्चाएकै स्थानबाट उनले कार्यक्रमको सुरुवात गरेकी थिइन् ।

उनले आफ्नो कार्यक्रममा यो निर्वाचन महत्त्वपूर्ण भएको बताउँदै स्वतन्त्रता र बेथिति बिचको लडाइँ भएको बताएकी छिन् ।

ट्रम्पप्रति आक्रामक हुँदै ह्यारिसले ४ वर्ष अघि जनमतलाई बल प्रयोग गरेर उल्ट्याउन खोजेको कुरामा जोड दिएकी थिइन् ।

ह्यारिसले मुद्रास्फीतिकाबारे बोल्दै महामारी कालको समयमा भन्दा अहिले मूल्य बढी रहेको जिकिर गरेकी छिन् । गर्भपतनको विषयमा उनले मानिसहरूमा आफ्नो शरीरको आफैँ निर्णय गर्न पाउने अधिकार सुरक्षित रहेको बताएकी छिन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८१, बुधबार  ११ : २४ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा