पाकिस्तानलाई हराउँदै श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि « Khabarhub

पाकिस्तानलाई हराउँदै श्रीलंकाले उचाल्यो हङकङ सिक्सेसको उपाधि


१८ कार्तिक २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाले हङकङ सिक्सेसको उपाधि उचालेको छ।

हङकङमा सम्पन्न फाइनल खेलमा आइतबार पाकिस्तानलाई तीन विकेटले हराउँदै श्रीलंकाले हङकङ सिक्सेसको उपाधि जितेको हो ।

पाकिस्तानले दिएको ७३ रनको लक्ष्य पछाएको श्रीलंकाले ५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।

श्रीलंकाले यो उपाधि जितेको दोस्रो पटक हो । यसअघि श्रीलंकाले सन् २००७ मा यो उपाधि जितेको थियो ।

यस वर्ष नेपालले पनि पहिलो पटक यस प्रतियोगितामा भाग लिएको थियो ।

नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँगै पराजित भएको थियो । त्यसअघि समूह चरणको खेलमा नेपालले इङल्याण्ड र अस्ट्रेलियालाई पराजित गरेको थियो ।

त्यस्तै क्वार्टरफाइनलमा पराजित भएको नेपाल प्लेट सेमिफाइनलमा भने यूएईसँग पराजित भएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८१, आइतबार  ५ : ५५ बजे

चुरे बस्तीमा बाघ आतंक

महोत्तरी– महोत्तरीको चुरेकाछका बस्तीमा बाघको आतंक बढेको छ । जिल्लाको

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि