बायरन म्युनिखले हरायो बेनफिकालाई « Khabarhub

बायरन म्युनिखले हरायो बेनफिकालाई


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

म्युनिख – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा जमाल मुसियालाको गरेको गोलमा बायरन म्युनिखले बेनफिकालाई १–० ले हराएको छ । ६ यार्डबाट हेरी केनले दिएको बललाई उनले गोलमा परिणत गरेका हुन् ।

खेलको पहिलो हाफमा नै वायरनमा केन र सर्जी नेबारीले गरेको प्रहार विपक्षी गोलरक्षकले बचाएका थिए ।

सिजनको युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा वायरनले डाइनामो जाग्रेबलाई ९-२ ले हराएको थियो । त्यसपछि अस्टन भिल्ला र बार्सिलोनासँग हारको सामना गरेको थियो ।

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ७ : २८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दार्चुलाबाट बडूको एकल नाम सिफारिस

दार्चुला – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को ११औँ महाधिवेशनको तयारी पूरा

एमाले महाधिवेशन : प्यानल निर्माण गर्न ईश्वर पोखरेल छुट्टै छलफलमा

काठमाडौं – शनिबारदेखि सुरु हुन लागेको नेकपा एमालेको ११ औं

भिजिट भिसा प्रकरण: धरौटी बुझाएर रिहा भए सहसचिव तीर्थराज भट्टराई

काठमाडौं – भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण प्रकरणमा मुछिएका सहसचिव तीर्थराज

भिजिट भिसा प्रकरण: तीर्थराज भट्टराईलाई २५ लाख धरौटी माग्ने आदेश

काठमाडौं- भिजिट भिसा अनियमितता प्रकरणमा भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरण मुद्दामा