जनकपुरधाममा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू) « Khabarhub

जनकपुरधाममा अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्बिरहरू)


२२ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

जनकपुरघाम– छठ पर्वको मुख्य दिन आज बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व आज मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको  हो ।

यो पनि पढ्नुहोस् : 

छठ पूजाका लागि तम्तयार जनकपुरधाम (तस्बिरहरू)

हेर्नुहोस् तस्बिरहरु :

तस्बिर : सुमित मिश्र/खबरहब

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहीबार  ६ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु