छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा (तस्बिरहरू) « Khabarhub

छठको तेस्रो दिन अस्ताउँदो सूर्यको पूजा (तस्बिरहरू)


२२ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाइएको छ ।

चार दिनसम्म मनाइने छठको तेस्रो दिन व्रतालुले काठमाडौंको कमलपोखरी किनारमा भेला भएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा छठ पर्व सकिनेछ ।

यस्तै गुहेस्वरीमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । कुपण्डोलस्थित बागमती नदी किनारामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २२ कार्तिक २०८१, बिहिबार  ७ : ३१ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली