विश्वकप लिग– २ : नेदरल्याण्डसविरुद्ध ओमानको रोमाञ्चक जित « Khabarhub

विश्वकप लिग– २ : नेदरल्याण्डसविरुद्ध ओमानको रोमाञ्चक जित


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओमानले आइसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेदरल्याण्डसमाथि रोमाञ्चक जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा ओमानले नेदरल्याण्डसलाई एक रनले पराजित गरेको हो ।

ओमानले दिएको १५६ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४५.३ ओभरमा अल आउट हुदै १५४ रनमा अल आउट भएको थियो ।

यसअघि ओमानले पहिला ब्याटिंग गर्दै ४४.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो ।

यो जितपछि ओमानको १२ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको भने १२ खेलमा १४ अंक नै रहेको छ र रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ८ : १५ बजे

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान सकिएको

महाधिवेशनले जनतामा सकारात्मक सन्देश दियो : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वस्थ

एमाले महाधिवेशनको मतगणना केहीबेरमा सुरु हुँदै, मुचुल्का तयार पारिँदै

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज बिहान सकिएको मतदानको

२०८१ र ०८२ सालको जगदीश घिमिरे स्मृति पुरस्कार घोषणा

काठमाडौं– जगदीश घिमिरे प्रतिष्ठानले २०८१ र २०८२ सालको जगदीश घिमिरे

धान्द्रुके बाजेलाई ८३ वर्षमा नागरिकता

बागलुङ– बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका एक वृद्धाले  ८३ वर्षको