प्राधिकरणले भन्यो, ‘मंसिर १२ गतेसम्म उद्योगले तिर्नुपर्ने महसुल बक्यौता तिर्नुहोला’ « Khabarhub

प्राधिकरणले भन्यो, ‘मंसिर १२ गतेसम्म उद्योगले तिर्नुपर्ने महसुल बक्यौता तिर्नुहोला’


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले आगामी २०८१ मंसिर १२ गतेसम्म उद्योगलाई ट्रंक तथा डेडिकेटेड महसुल बक्यौता तिर्न अनुरोध गरेको छ।

प्राधिकरणले सूचना प्रकाशित गर्दै मन्त्रिपरिषद् र प्राधिकरण सञ्चालक समितिको बैठकबाट समेत महसुल बक्यौता उठाउने निर्णय भएकाले आगामी मंसिर १२ गतेभित्र सम्पूर्ण महसुल बक्यौता भुक्तानी गर्न अनुरोध गरेको हो।

प्राधिकरणले उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरका आधारमा खपत इनर्जीको महशुल १५ दिन अर्थात् २०८१ मंसिर १२ गतेसम्म भुक्तानी गर्न आग्रह गरेको हो।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १० : २६ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा