प्रि–ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो  | Khabarhub Khabarhub

प्रि–ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो 


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिहीबार प्रि–ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०७ अंकले बढेको छ । उक्त सेसनमा ०.१४ प्रतिशतले बढेर २७३८.९० विन्दुमा पुगेको छ ।

उक्त सेसनमा १ करोड ५५ लाख ९७ हजार ३९१ रुपैयाँ बराबरको २२ हजार २७२ कित्ता शेयर कारोबार भएको छ ।

उक्त समयमा २५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त समयमा ५२ वटा कम्पनी कारोबारमा आउँदा १३६ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ११ : ०० बजे

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१ गतेका

कुश्मा-बलेवा जोड्न कालीगण्डकी नदीमा पुल निर्माण सुरु

पर्वत- पर्वत र बागलुङ जिल्ला जोड्नका लागि कालीगण्डकी नदी माथि

पाँच शर्तसहित रास्वपाले खोज्यो चुनावको ग्यारेन्टी, प्रतिगमन रोक्न राष्ट्रिय सभालाई जोगाउनुपर्ने अडान

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार डाकेको विघटित संसद्का ११ दलसँगको

सहज बन्दै नारायणघाट बुटवल सडक

नवलपुर (नवलपरासी)- विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड

सहयोगका पर्खाइमा कलाकार निर्मोही

राँझा (बाँके)- तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी