भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न « Khabarhub

भारतीय नौसेनाको आयोजनामा महासागर अन्तरक्रिया सम्पन्न


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समुद्री सुरक्षाबारे छलफल गर्न भारतीय नौसेनाको आयोजनामा महासागर नामक अन्तरक्रिया सम्पन्न भएको छ ।

अन्तरक्रिया कार्यक्रममा भारतीय नौसेनाका कमाण्डर एडमिरल दिनेश कुमार त्रिपाठीले हिन्द महासागरमा अवस्थित मुलुकहरु केन्या, बंगलादेश, श्रीलंका, मदागस्कर, मौरिसस, माजाम्बिक, सेसेल्स, तान्जानिया, कोमोरोस, मालदिभ्सका नौसेनाका प्रतिनिधिसँग छलफल गरेका छन् ।

भर्चुअल विधिबाट सम्पन्न अन्तरक्रियामा हिन्द महासागर क्षेत्रमा उत्पन्न नौसैनिक चुनौतीको सामना गर्ने विषयमा छलफल भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । ‘मरिटाइम हेड्स फर एक्टिभ सेक्युरिटी एण्ड ग्रोथ फर अल इन द रिजन (महासागर)’ को बैठक हरेक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको छ ।

यस अन्तरक्रियामा सहभागी मुलुकका प्रतिनिधिहरुले रक्षा सहकार्यमा जोड दिएको एएनआईले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ३ : ४१ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको