प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


६ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा बिहीबार नेप्से ०.१९ अंकले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ०.१९ अंक घटेर २७११.५५ को विन्दुमा झरेको छ।

सेसन अवधिमा ४६ लाख ४६ हजार १२१ रुपैयाँबराबरको ५ हजार २५९ कित्ता शेयर किनबेच भएको छ।

जसमा १७ कम्पनीको मूल्य बढेको छ भने २० कम्पनीको शेयर मूल्य घटेको छ। यस्तै ३ कम्पनीको मूल्य स्थिर रहेको छ। सेसनभर ४० कम्पनीको शेयर ८३ पटक कारोबार भयो ।

प्रकाशित मिति : ६ मंसिर २०८१, बिहीबार  ११ : ०४ बजे

नारायणगढ-मुग्लिन सडक खुल्यो

चितवन– सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ

बार एसोसिएसनको बैठक बस्दै, प्रधानन्यायाधीशमा भएको सिफारिसबारे धारणा तय गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनको आकस्मिक बैठक आज बस्दैछ । बैठक

आठ विश्वविद्यालयमा उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं– विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि दरखास्त

इलाममा ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

इलाम– भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित,

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी