लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण « Khabarhub

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष दशरथ रिसालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

भदौं १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार नियुक्त रिसालज्यूले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाको समक्षे पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

रिसालले बैंक तथा वित्तीय संस्थाको संचालक पदमा रही कार्य गरेको करिब १२ वर्षको अनुभव तथा विभिन्न व्यवसायीक तथा सामाजीक संस्थाहरुमा लामो समय कार्य गरेको अनुभव छ ।

उक्त अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, का. मु. निर्देशक विरेन्द्र दत्त अवस्थि र बैंकका प्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ५ : ०२ बजे

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी

ड्रागनफलमा ढुसीजन्य रोगको सङ्क्रमण, उत्पादनमा गिरावट

चितवन – चितवनमा व्यावसायिक रूपमा खेती गरिएको ड्रागन फल (सिउँडी

थप २४८ जना सहकारीपीडितले पाए रकम

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना