बेडरूममा गरिने यी गल्तीले कतै घरमा नकारात्मकता त भित्र्याउँदै छैन ? « Khabarhub

बेडरूममा गरिने यी गल्तीले कतै घरमा नकारात्मकता त भित्र्याउँदै छैन ?


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वास्तु शास्त्रमा घरको भान्सा, पूजा घर, बेडरूम आदिको विशेष महत्त्व छ । यी स्थान सही दिशामा हुन र यसमा राखिने चीज सही हुनु पर्ने वास्तुको मान्यता छ । यदि यी चीज सही नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । यस्तोमा बेडरुममा हुने केही गल्ती सुधार गर्न वास्तुको सुझाव छ ।

– घरको उत्तर दिशामा घरका मुलीको बेडरूम हुनु अशुभ मानिन्छ । उत्तर दिशा कुबेरको दिशा भएकाले घर मुली यस दिशामा सुत्दा घरमा आर्थिक अभाव हुने वास्तुको मान्यता छ ।

– विवाहित जोडीको बेडरूम घरको पूर्व दिशामा हुनु पर्ने वास्तुको मान्यता छ । यसले उनीहरूको सम्बन्धमा र घरमा नकारात्मकता भित्राउने मान्यता छ ।

– घरमा पूर्वजका तस्बिर राख्नु राम्रो हो तर ती तस्बिर उत्तर दिशामा भने हुनु हुँदैन । मृतकका तस्बिर घरको उत्तर दिशामा राखे यसले धनको हानि गर्ने मान्यता छ ।

– पूर्व र दक्षिणको बीचको भागलाई आग्नेय कोण भनिन्छ । यहाँ बेडरूम राख्नु हुँदैन । अन्यथा अनिद्रा र तनावको सिकार हुने वास्तुको मान्यता छ । यस दिशामा सुत्ने व्यक्ति क्रोधी र गलत निर्णय लिने स्वभावको हुने मान्यता छ ।

– वास्तुशास्त्र अनुसार घर मुलीको बेडरूम दक्षिण दिशामा हुनु सबैभन्दा शुभ मानिन्छ । साथै सुत्दा दक्षिण दिशा तर्फ शिर पारेर सुते शुभ मानिन्छ । यसले घरमा शुभ हुने मान्यता छ । –एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १ : ३८ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने