पानीमा डुबेका व्यक्तिलाई स्मार्ट वाचले बचायो « Khabarhub

पानीमा डुबेका व्यक्तिलाई स्मार्ट वाचले बचायो


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शिकागोमा एप्पल वाचको सहायतमा डुब्न लागेका एक व्यक्तिको उद्दार गरिएको छ । उद्धार गरिएका ति व्यक्तिले घडीका कारण आफ्नो ज्यान जोगिएको बताएका छन् ।

लिलिप एशो जो शिकागोको स्काइलाइनको तस्वीर खिच्नका लागि ३१ स्ट्री६ हार्बरबा६ म्याककार्मिक प्लेससम्म एक जेट स्कीबाट गइरहेका थिए त्यति नै बेला ठूलो छाल उनको जेटसँग ठोकियो । त्यसपछि उनी पानीमा खसे ।

यो घटनामा एशोले आफ्नो मोबाइल फोन पनि गुमाए ।

उनले उनको उद्धारमा आएका व्यक्तिको आवज पनि सुन्न सकेनन् । त्यति नै बेला एशोले आफ्नो स्मार्ट घडीमा रहेको विशेष फिचर सोफिसटिकेटिड अपरेटिङ सिस्टम(एसओएर)को मद्दतमा आपतकालिन सेवाका लागि फोन गरे ।

फोन गरेकोपछि तत्कालै उनलाई बचाउनका लागि शिकागो प्रहरी तथा फायर बोटका साथ एक हेलिकोप्टर आयो जसले उनको सकुशल उद्धार गरेको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  १ : ५८ बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले