न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या « Khabarhub

न्यूयोर्कको ठुलो होटेलमै रहस्यमय हत्या


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – सन् २०१६ मा डोनाल्ड ट्रम्पले राष्ट्रपति पदमा जित हात पारेपछि विजयी सम्बोधन गरेको होटेल मिडटाउनमै बुधबार भएको हत्या अहिले अमेरिकाको चर्चाको विषय बनेको छ ।

बुधबार अमेरिकाको सबै भन्दा ठुलो बिमा कम्पनी युनाइटेड हेल्थ केयरका प्रमुख कार्यकारी ब्रायन थम्पसनलाई गोली हानी हत्या गरिएको हो।

शङ्कास्पद व्यक्तिले खैरो रङको टाउकोसम्म ढाकिने लुगा लगाएको प्रहरीले जनाइएको छ । इ-बाइकमा आएर गोली प्रहार गरिएको समेत जनाइएको छ ।

आक्रमणको केही मिनेट अघि एक कफी सपमा पाइएको फोटोको आधारमा शङ्का गरिएको हो । मिनोस्टामा बसोबास गर्ने थम्सन लगानीकर्ताको सम्मेलनमा सम्बोधन गर्न न्युयोर्क आएका हुन् ।

हत्यापछि केही क्लु भने छाडिएका छन् । हत्यापछि सुरुमा पैदल हिँडेका हत्यापछि इलेक्ट्रिक सिटी बाइक प्रयोग गरेका थिए ।

न्यूयोर्कमा त्यस किसिमको भाडाको बाइक प्रयोग गरेर चढ्न पनि सकिन्छ । जिपिएस ट्र्याकमार्फत त्यस बाइको लोकेसन प्रहरीले पत्ता लगाउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ७ : ५३ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच