यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा « Khabarhub

यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदा


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तामाको तरकारी जिब्रोको स्वादको लागि मीठो हुन्छ । यही स्वादकै कारणले होला तामासँग सम्बन्धित गीत पनि बनेका छन् । यही तामा मानिसको स्वास्थ्यका लागि पनि उपयोगि मानिन्छ । थाहा पाउनुहोस् बाँसको तामा खानुका फाइदा :

  • -बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ।
  • -बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पुर्‍याउँछ।
  • -पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ।
  • -पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ।
  • -गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ।
  • -ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ।
  • -नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ।
  • -तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ। त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ।
  • -तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने काम गर्छ।
  • -आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ।
  • -रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ।
  • -फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा।
  • -श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ७ : २१ बजे

सुनसरी १ मा हर्क पछि पर्दा कोशीका ६ क्षेत्रमा श्रम संस्कृतिको अग्रता

काठमाडौं- धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्क साम्पाङले स्थापना गरेको श्रम संस्कृति

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक–एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं

मनाङमा कांग्रेसका गुरुङ विजयी

मनाङ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मतगणना जारी रहँदै कमल थापाले स्वीकारे हार, सस्मित पोखरेललाई दिए बधाई

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले ४३६७ मत ल्याउँदा रास्वपाकी बिनिताको ५८

काठमाडौं– एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका