रविलाई भेट्न बाबुराम भट्टराई पोखरामा « Khabarhub

रविलाई भेट्न बाबुराम भट्टराई पोखरामा


२१ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई भेट्न पोखरा पुगेका छन् ।

उनी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष लामिछानेलाई भेट्न शुक्रबार पोखरा पुगेका हुन् ।

रास्वपाका नेता दिपक बोहराले जिल्ला प्रहरी कार्यालयको गेटभित्र प्रवेश गर्दै गरेको पूर्वप्रधानमन्त्री भट्टराई सवार गाडीको भिडियो सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत् सार्वजनिक गरेका छन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई कास्की जिल्ला प्रहरी कार्यालयमा,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार  ११ : ०४ बजे

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला 

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार ११ बजेसम्म १ हजार

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले