गृह मन्त्रालयले माग्यो २ हजार कर्मचारी– १० पासले पनि आवेदन दिन सक्ने « Khabarhub

गृह मन्त्रालयले माग्यो २ हजार कर्मचारी– १० पासले पनि आवेदन दिन सक्ने


१७ भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करार पदपूर्तिका लागि विभिन्न पदमा गरी झन्डै २ हजार जना कर्मचारी माग गरेको छ ।

विभागले राजपत्र अनंकित प्रथम श्रेणी (नासु) सरह एमआईएस अपरेटर पदका लागि ९ सय ९४ जना कर्मचारी माग गरेको छ । यस्तै, राजपत्र अनंकित द्वितीय श्रेणी (खरिदार) सरहत फिल्ड सहायक पदमा ९ सय ९५ जना कर्मचारी माग गरेको छ ।

विभागले आह्वान गरेको पदमा सूचना प्रकाशित भएको मिति (भदौ १७) देखि १५ दिनसम्म दरखास्त आह्वान गर्न सकिने जनाइएको छ ।

विस्तृत विवरणका लागि तलको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  १० : ४६ बजे

नेपालको प्राथमिक पुँजी बजारमा सुधारको खाका, धितोपत्र बोर्डद्वारा ‘भिजन २०३५’ सहितको श्वेतपत्र सार्वजनिक

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री

पटनामा सडक दुर्घटनापछि हिंसात्मक प्रदर्शन : १० वटा गाडीमा आगजनी, प्रहरी चौकी पनि जलाइयो

काठमाडौं- भारतको बिहार राज्यको राजधानी पटनामा सडक दुर्घटनामा एक युवकको

थाइल्यान्डको विद्यालयमा गोलीकाण्ड : हजुरबाको पेस्तोलबाट ९ कक्षाका विद्यार्थीले लिए शिक्षकसहित ६ जनाको ज्यान

काठमाडौं- थाइल्यान्डको राजधानी बैंकक नजिकैको एक उच्च माध्यमिक विद्यालयमा शुक्रबार

प्रतिनिधिसभा बैठक : ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा सेन्टर

‘सर्वोच्चको आदेशलाई सम्मान गर्छौं, विशेष महाधिवेशनको औचित्य फेरि पुष्टि हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी