लगातार विकेट जाँदा दबाबमा लुम्बिनी (तस्बिरहरू) « Khabarhub

लगातार विकेट जाँदा दबाबमा लुम्बिनी (तस्बिरहरू)



काठमाडौं-  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अपराजित रहेको जनकपुर बोल्ट्सले दिएको १३७ रनको सामान्य स्कोर पछयाएको लुम्बिनी लायन्स लगातार विकेट जाँदा दबाबमा परेको छ ।

सुरुमा आक्रमक ब्याटिङ गरेको जनकपुरलाई लुम्बिनीले बलिङमा कमब्याक गर्दै दबाबमा राख्दा सामान्य स्कोर गरेको थियो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा गएको जनकपुरले दिएको १३६ रनको चुनौती पछ्याउँदा लुम्बिनीले अन्तिम २ ओभरमा आफ्ना चार विकेट गुमाएको छ ।

जितनजिक पुगेको अवस्थामा लुम्बिनी दबाबमा परेको छ । उसले अन्तिम ओभरमा ५ बलमा ७ रन चाहिएकोअवस्थमा लगातार विकेट झर्दा पहिलो जित निकाल्न संघर्ष गर्नुपरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  १२ : ०८ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज