भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु | Khabarhub Khabarhub

भारतको मणिपुरमा दुई आप्रवासीको मृत्यु


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतको द्वन्द्वग्रस्त उत्तरपूर्वी राज्य मणिपुरमा अज्ञात आक्रमणकारीहरूले दुई आप्रवासी कामदारको हत्या गरेको स्थानीय प्रहरीले आइतबार जनाएको छ ।

घटना शनिबार राति राज्यको काक्चिङ जिल्लामा भएको हो । सत्रह र १८ वर्षका पीडितहरू पूर्वी राज्य बिहारका थिए । उनीहरु विगत केही महिनादेखि मणिपुरमा काम गरिरहेका थिए ।

हत्याको कारण थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १० : २३ बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि