कोटेश्वर महोत्सव सुरु, बालेनले गरे उद्घाटन « Khabarhub

कोटेश्वर महोत्सव सुरु, बालेनले गरे उद्घाटन


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘हाम्रो कोटेश्वर दुर्मो कोटेश्वर’ भन्ने नाराका साथ आजदेखि पहिलो कोटेश्वर महोत्सव २०८१ सुरु भएको छ ।

महोत्सव पुस १३ गते शनिबारसम्म चल्ने मेयर बलेन्द्र शाहले उद्घाटन गरेका छन् ।

त्यसैगरी चाडपर्वका अवसरमा महानगरपालिकाभित्र बनाइएका मौलिक खाद्यवस्तु तथा विभिन्न स्टलहरू बिक्री तथा खरिदका लागि राखिएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

फोटोहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ४ : १६ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक