साताको कार्टुन : मिलाएर सम्पत्ति शुद्धीकरण गरौँ | Khabarhub Khabarhub

साताको कार्टुन : मिलाएर सम्पत्ति शुद्धीकरण गरौँ


१२ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा चलेसँगै नेपालमा नयाँ बहस सुरु भएको छ ।

रविमाथिको मुद्दाले एकातिर अकुत सम्पत्ति थुपार्नेको मनमा ढ्यांग्रो बज्न थालेकोछ भने अर्कातिर ठूला नेताको पनि खोज्नुपर्ने कुरा उठेको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दा कस्तालाई चलाउने, कस्तो प्रकरणमा दोषी मान्ने बहस चलिरहेका बेला साताको कार्टुनमार्फत् ब्यंग्य गर्न खोजिएको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  ५ : २५ बजे

ताप्लेजुङमा पहिरोले घर पुरिँदा चारजना घाइते

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिका– ३ मा मङ्गलबार राति पहिरोले घर

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा