सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा « Khabarhub

सहकारी विकास बोर्ड खारेज, १४ कर्मचारीको सामायोजन प्राधिकरणमा


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सहकारीसम्बन्धी अध्यादेश जारी गरेसँगै राष्ट्रिय सहकारी विकास बोर्ड स्वतः खारेजीमा परेको छ । बोर्डका पदाधिकारीसमेत पदमुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री अध्यक्ष रहने सहकारी विकास बोर्डमा मित्रराज दवाडी सहअध्यक्ष थिए । बोर्ड खारेजीमा परेसँगै दवाडी पदमुक्त भएका छन् ।

सहकारी विकास बोर्डमा कार्यरत कर्मचारीहरुको हकमा भने सबै कर्मचारीलाई सहकारी प्राधिकरणमा तत–तत् जिम्मेवारीमा समायोजन गरिने अध्यादेशमा जनाइएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डमा १४ जना कर्मचारी कार्यरत थिए । बोर्ड खारेजीसँगै यस कार्यालयमा रहेको सम्पूर्ण चल अचल सम्पत्ति र कागजपत्र सहकारी प्राधिकरणमा सर्ने भएको छ ।

सरकारले अध्यादेशमार्फत् प्राधिकरण गठन गरेपछि सहकारी बोर्ड खारेज भएको हो ।

हेर्नुहोस् कर्मचारीको सूची–

राष्ट्रिय सहकारी विकास बोर्डका कर्मचारी र पदाधिकारीको नामावली

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ४ : ०८ बजे

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले