प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त « Khabarhub

प्रतिनिधिसभा सचिवमा हर्कराज राई नियुक्त


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन् । 

उनले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नं. २ का राईलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका हुन् । 

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राईलाई सचिव पदमा नियुक्त गरिएको शीतलनिवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ४ : ४१ बजे

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।