मञ्जु र सरोजको ‘मुटुमा खिल बस्यो’ सार्वजनिक  « Khabarhub

मञ्जु र सरोजको ‘मुटुमा खिल बस्यो’ सार्वजनिक 


१६ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेली गायिका मञ्जु गौतम र सरोज लामिछानेले नयाँ लोकदोहोरी गीत ‘मुटुमा खिल बस्यो’ बजारमा ल्याएका छन्।

मञ्जुको आफ्नै युट्युब च्यालनमार्फत सार्वजनिक भएको गीतका शब्द गायक सरोज लामिछानेले लेखेका छन्। गीतमा नरेन्द्र वियोगीको संगीत संयोजन, कुमार रानाको मिक्सिङ र मास्टरिङ रहेको छ।

विराज फुयाँल निर्देशित गीतको भिडियोमा रिना थापामगर, पारस बस्ताकोटी, कौशिका खड्का र रायन बस्याल फिचरिङ छन्।

रमित बोहराले खिचेको भिडियोलाई सन्दीप घिमिरेले सम्पादन गरेका छन्।लोक तथा दोहोरी गायिका मञ्जु गौतम विगत एक दशक देखि लोक तथा दोहोरीको क्षेत्रमा निरन्तर लागि रहेकी छन् ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  ५ : ०४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र