भीम रावलको गुनासो : पटक-पटक फोन गर्दा पनि ओलीले उठाएनन् « Khabarhub

भीम रावलको गुनासो : पटक-पटक फोन गर्दा पनि ओलीले उठाएनन्


१७ पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग पटक–पटक प्रयास गर्दा पनि कुरा हुन नसकेको बताएका छन् । 

काठमाडौंको बबरमहलस्थित जारी पत्रकार सम्मेलनका क्रममा उनले अध्यक्ष ओलीसँग वार्ताका लागि आफूले गरेको प्रयास सफल नभएको बताएका हुन् । 

‘५१ वर्षको राजनीतिक जीवन खोसियो । एमाले पार्टी ध्वस्त गर्नेलाई बोक्ने । इमानदारीताकलाई आत्मसात् गर्नेलाई निकाला गर्ने । शत्रुतापूर्ण ब्यबहार भयो,’ रावलले भने, ‘तर, मैले पार्टी सदस्यता छोडिन । कार्तिक १३ गते कुरा गर्ने भनिए पनि समय दिइएन । फोन गर्दा ओलीको फोन उठेन । पटक–पटक फोन गरेको कुरा हुन पाएन ।’

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  २ : ११ बजे

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले

अनुहार नमिलेपछि जेन-जी सहिदको सालिक अनावरण रोकियो (तस्बिरहरू)

काठमाडौं–  जेन–जी आन्दोलनका सहिदहरूको अनुहारसँग सालिक नमिलेपछि ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल