सहकारीको रकम उत्पादनमा लगाउन मन्त्री अर्यालको आग्रह « Khabarhub

सहकारीको रकम उत्पादनमा लगाउन मन्त्री अर्यालको आग्रह


१९ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सहकारीका अगुवालाई उत्पादनका क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरेकी छिन् ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को नवौँ वार्षिक स्थापना दिवसमा अयोजित कार्यक्रममा उनले ‘एक पालिक एक कृषि फार्म’ स्थापना गर्न सहकारी अगुवालाई आग्रह गरिन्।

मन्त्री अर्यालले आफूले आफ्नो माइती गाउँ (स्याङ्जा) बाट तीन हजार कागतीका बिरुवा रोपेर एक पालिक एक कृषि फार्मको अवधारणा अघि सारेको बताउँदै सहकारी अगुवाले पनि ७५३ स्थानीय तहमा कृषि फार्म स्थापना गर्न आग्रह गरिन्।

हाल देशमा ३५ हजार सहकारी संस्थासँग कूल पूँजी रु सात खर्ब रहेको छ । प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा झण्डै ६५ हजार मानिस सहकारी संस्थामा आबद्ध छन् ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार  ९ : १७ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले