संविधान दिवसको अवसरमा शहिद परिवारलाई दुर्घटना सहुलियत बिमा दिइने | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा शहिद परिवारलाई दुर्घटना सहुलियत बिमा दिइने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्रालयले असोज ३ गते संविधान दिवसको अवसरमा शहिद परिवारलाई दुर्घटना बीमा सहुलियत प्रदान गर्ने बीमा समितिलाई निर्देशन दिएको छ ।

मन्त्रालयले जनआन्दोलनसँग जनयुद्धमा ज्यान गुमाएका शहिद परिवारलाई दुर्घटना बीमा सहुलियत प्रदान गर्न १७ बुँदे कार्यपत्र पठाएको समितिले जानकारी दिएको छ ।

बीमा समितिले अग्रसरता लिएर बीमा एशोसिएशनसँग समन्वय गरी सहिद परिवारलाई दुर्घटना बीमामा सहुलियतको कार्यक्रम घोषणा गर्ने अर्थमन्त्रालयले समितिलाई पठाएको १७ बुँदे निर्देशनमा भनिएको छ ।

मन्त्रालयले केही दिन पहिले आफना मातहतका निकायलाई संविधान दिवस मनाउने सन्दर्भमा सहिद परिवारलाई सहुलियत प्रदान गर्न के कस्ता सुविधा छन भनेर छलफल गरेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ११ : ४८ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय