सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड « Khabarhub

सिन्धुपाल्चोकको सुकुटे पुगे प्रचण्ड


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पको खोजीमा सक्रिय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

सिन्धुपाल्चोकको सुकुटे क्षेत्रमा बाढी-पहिरो प्रभावित क्षेत्रको पुनिर्माणसहितको जानकारी लिन भन्दै उनी आरामका लागि पुगेका हुन् । उनी यसअघि पनि राजनीतिक तनाव भएमा आरामका लागि भन्दै गइरहने स्थानको सुकुटे ।

उनले सुकुटेमा माओवादीका नेता-कार्यकर्ता, जनप्रतिनिधि र जिल्लाका सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतबारेमा जानकारी लिएको सचिवालयले जनाएको छ ।

दाहालले सुकुटेमा सातौँ महिला र आठौं पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम मिलाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : २५ बजे

हर्मुज जलघाँटी खुलाउनेबारे इरान–ओमानबीच छलफल

तेहरान- हर्मुज जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने विषयमा छलफल गर्न

लहानको सार्वजनिक जग्गामा बनेका घर-टहरामा चल्यो डोजर (तस्बिरहरू)

सिरहा– लहानको नयाँबजारस्थित सार्वजनिक जग्गामा बनाइएका घर–टहरामा डोजर चलेको छ ।

नेपाली स्टार्टअप एनच्याटले ल्यायो ‘एआई बिल्डर’, कोडिङविना नै आफ्नै एप बनाउन सकिने

काठमाडौं– नेपाली प्रविधि कम्पनी एनच्याटले प्रयोगकर्ताहरूका लागि कोडिङ तथा प्राविधिक

निजी क्षेत्रका समस्या र लगानी सुधारबारे १५ दिनभित्र सुझाव दिन समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले निजी क्षेत्रले विद्यमान ऐन, कानुन

हर्कले सोधे : स्याउ फलेका थिएनन् होला, प्रधानमन्त्री के चाख्न मुस्ताङ गएका हुन् ?

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता हर्क