नेपाल भारतबीचको सैन्य अभ्यास समापन « Khabarhub

नेपाल भारतबीचको सैन्य अभ्यास समापन


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ । 

नेपाली सैनिक ब्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सूर्य किरण समापन भएको हो ।

नेपाली सेनाका अनुसार सो संयुक्त तालिममा सैनिकहरूले विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगका विषयहरूमा सैद्धान्तिक र व्यवहारिक अनुभवहरूको आदान प्रदान गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ६ : ४९ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका