काश्मिरमा बारुदी एम्बुस पड्किँदा भारतका आधादर्जन सैनिक घाइते « Khabarhub

काश्मिरमा बारुदी एम्बुस पड्किँदा भारतका आधादर्जन सैनिक घाइते


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको कश्मीरमा मङ्गलबार भएको बारुदी सुरङ्ग विस्फोटमा भारतका कम्तीमा ६ सैनिकहरू घाइते भएका छन् ।

कश्मीरको राजधानी श्रीनगर शहरबाट करिब २२२ किलोमिटर दक्षिणपश्चिममा रहेको राजौरी जिल्लाको नौशेरा क्षेत्रको खम्बा फोर्ट क्षेत्रनजिक विस्फोट भएको थियो ।

‘एकजना सिपाहीको गल्तिले बारुदी सुरङ्गमा विस्फोट भयो,’ स्थानीय समाचार सङ्कलन एजेन्सीले जनाएको छ । घाइतेहरूलाई अस्पताल लगिएको जनाइएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : ०८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको