प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, संयुक्त पत्रकार सम्मेलन गर्ने « Khabarhub

प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक, संयुक्त पत्रकार सम्मेलन गर्ने


४ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्‍मा रहेका विपक्षी दलहरूको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डको संसद् भवनस्थित कार्यकक्षमा विपक्षी दलहरूको बैठक केही बेरअघि सुरु भएको हो ।

यस बैठकपछि संसद् भवनकै ल्होत्से हलमा विपक्षी दलहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् ।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  २ : ३७ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।