साहोले अहिलेसम्म कति कमायो ? « Khabarhub

साहोले अहिलेसम्म कति कमायो ?


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बहुप्रतिक्षित चलचित्र साहोले बक्स अफिसमा धमाकेदार कमाइ गर्न सफल भएको छ ।

प्रदर्शन अगावै चलचित्रले दर्शकको ध्यान खिच्न सफल भए पनि प्रदर्शनमा आएपछि रिभ्यु भने गतिलो पाउन सकेन । तर पनि चलचित्रको कमाइ भने ओरालो लागेको छैन ।

मिडिया रिपोर्टका अनुसार ९ दिनसम्म यस फिल्मले हिन्दी भाषमा मात्र लगभग १ सय २७ करोडको कमाइ गर्न सफल भएको जनाइन्छ ।

चलचित्रले विश्वभरबाट ३ सय ८० करोडभन्दा बढीको कमाई गर्न सफल भएको छ । लामो समय लगाएर निर्माण गरिएको यस फिल्मबारे नकरात्मक टिप्पणी भएतापनि कमाइ भए उल्लेख्य गर्न सफल भएको छ ।

प्रभासको प्रमुख भुमिका रहेको यस फिल्मलाई सुजितले निर्देशन गरेका हुन् । चलचित्रमा श्रद्धा कपुर, चक्की पाण्डेको प्रमुख भुमिका रहेको छ । चलचित्रमा ज्याकलिन फर्नान्डेजको पनि भूमिका रहेको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  ६ : २९ बजे

मोरङ- ३ मा श्रम संस्कृति अगाडि

बेलबारी– जिल्ला निर्वाचन कार्यालयले सार्वजनिक गरेको पछिल्लो  परिणामअनुसार मोरङ ३

५६ ठाउँमा मतगणना हुँदा ४४ क्षेत्रमा रास्वपाको अग्रता

काठमाडौँ – बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रारम्भिक नतिजा

कैलाली–१ मा कांग्रेस अघि

सुदूरपश्चिम– कैलाली क्षेत्र–१ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले अग्रता

मोरङ–५ मा रास्वपालाई सुरुवाती अग्रता

मोरङ– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ–५ मा मतगणना भइरहेको छ ।

ललितपुर ३ मा तोशिमाको निरन्तर लिड

काठमाडौं – ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोशिमा कार्की