आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रको विजयी सुरुआत « Khabarhub

आहा रारा पोखरा गोल्डकप : मच्छिन्द्रको विजयी सुरुआत


२३ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा रंगशालामा जारी २४ औं आहारारा पोखरा गोल्डकप अन्तर्गत बुधबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि खेलको ७४ औं मिनेटमा आदित्य शाक्यले अग्रता दिलाए भने ८१ औं मिनेटमा स्टेफेन कमाहाले अर्को गोल थपे। मच्छिन्द्रका स्टेफेन खेलको म्यान अफ दी म्याच घोषित भए।

अब मच्छिन्द्रले माघ २७ गते थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बिहीबार चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ८ : ५६ बजे

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि