बेलायती संसद् सोमबार मध्यरातबाट पाँच साताका लागि निलम्बित « Khabarhub

बेलायती संसद् सोमबार मध्यरातबाट पाँच साताका लागि निलम्बित


२३ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– सोमबार मध्यरातबाट पाँच साताका लागि बेलायती संसद् निलम्बित हुँदैछ ।

प्रधानमन्त्री बोरिस जोनसन संसद्मा भएका चार मतदानमा पराजित भएसँगै संसद् निलम्बनमा परेको हो । संसद् पाँच सातासम्मका लागि निलम्बित गरिएको बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटले पुष्टि गरेको हो ।

यसअनुसार बेलायती संसद् आगामी १४ अक्टोबरसम्म निलम्बित हुनेछ । अक्टोबर १४ मा महारानी एलिजावेथले सम्बोधन गरेपछि संसद् शुरु हुनेछ ।

यद्यपि, यता विपक्षी नेताहरुले भने संसद् निलम्बन गर्ने प्रधानमन्त्रीको निर्णयको चर्को आलोचना गरेका छन् । विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बेनले संसद् निलम्बन गर्ने निर्णय लज्जास्पद रहेको जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार  ९ : १८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर १८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १८ गते बिहीबार तदनुसार

कांग्रेसले दुई दिनभित्रै नयाँ क्रियाशील सदस्यता फारम सबै जिल्लामा पुर्‍याउने

काठमाडौँ– नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता फारम दुई दिनभित्र देशैभर

तेह्र वर्षमा २१ लाख बिरामीको उपचार

भक्तपुर – दिव्य शताब्दी पुरुष १०२ वर्षीय डा गौरीशङ्कर लाल