वनै खायो डढेलोले… (तस्बिरहरू) « Khabarhub

वनै खायो डढेलोले… (तस्बिरहरू)


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिउँदै वर्षात् हुन नसक्दा देशभरका जंगलमा डढेलेको डर बढेको छ । मनाङ र सिन्धुपाल्चोकसहितका जिल्लाको विशाल जंगल डढेलो खाइसकेको छ ।

देशका अन्य भागमा पनि डढेलोको चपेटमा जंगल परिरहेका छन् । फागुन लागिसक्दा पनि हिउँदे वर्षात् नहुँदा बढेको सुख्खापनले डढेलको चिन्ता बढाएको हो ।

काठमाडौंकै नजिकको हात्तीवनमा पनि बुधबारदेखि डढेलो फैलियो । दक्षिणकाली नगरपालिका वडा नं. ४ स्थित हात्तीवन क्षेत्रमा बुधबार साँझबाट डढेलो सल्किएको छ।

उक्त डढेलो निभाउने प्रयासमा सुरक्षाकर्मी जुटेका छन् । हात्तीवनमा लागेको डढेलो नियन्त्रणको प्रयासमा इलाका प्रहरी कार्यालय फर्पिङको टोली र दक्षिणकाली नगरपालिकाका नगरप्रहरीहरू परिचालित भएका छन् । अहिले त्यहाँको ठूलो वनक्षेत्रमा डढेलो फैलिएको छ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  १२ : २३ बजे

स्टेडियममा शाकिरालाई ‘किस’ खाएको भिडियो भाइरल: वास्तविकता के हो ?

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत डालस रङ्गशालामा अर्जेन्टिना र

रास्वपा महाधिवेशन : बाहिर भोट माग्दै समर्थक, भित्र आजै चुनावको तयारी

चितवन– चितवनमा आयोजित रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि चुनावको

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौं– काठमाडौं महानगरपालिकाको सहकारी विभागमा पाँच अर्ब २७ करोड रुपैयाँ

विश्वकपको रौनकबीच मेसीको जन्मदिन, अर्जेन्टिनाले भन्यो- ‘ह्याप्पी बर्थडे, क्याप्टेन !’

काठमाडौँ – विश्व फुटबलकै सर्वकालीन महान् खेलाडीमध्येका एक लियोनेल मेसी

प्रधानमन्त्री बालेनले परिवारको तस्बिर पोस्ट गर्दै लेखे ‘भिजिट चितवन, न्यानो ठाउँ’

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले फेसबुकमा परिवारसहितको तस्बिर सार्वजनिक