नेपाल आउँदै बलिउड स्टार सन्नी लियोनी, यस्तो छ काम « Khabarhub

नेपाल आउँदै बलिउड स्टार सन्नी लियोनी, यस्तो छ काम


२५ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोर्नस्टारबाट परिचय बनाएकी बलिउड अभिनेत्री सन्नी लियोनी बिहीबार पुनः नेपाल आउँदै छिन् ।

नेपाली फिल्म ‘पासवर्ड’मा आइटम डान्सरका रुपमा अभिनय गरेकी उनी त्यही फिल्मको प्रिमियर शो का लागि नेपाल आउन लागेकी हुन् ।

पासवर्ड फिल्मका प्रेस संयोजक दिनेश सिटौलाका अनुसार, उनी बिहीबार दिउँसो काठमाडौं आएर साँझ कुमारी हलमा आयोजना गर्न लागिएको प्रिमियर शो सहभागी हुनेछिन् ।

सम्राट बस्नेतको निर्देशन तथा विक्रमदास जोशी, हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा २ करोड पारिश्रमिक लिएर सन्नीले अभिनय गरेकी छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार  १ : ४४ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा