भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन | Khabarhub Khabarhub

भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो । 

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचाररत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । नगर प्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउन प्रक्रियामा रहेको बताए ।

उनले आफूले परियारलाई भेटेर आएको बताए । उनका अनुसार अन्दाजी ५० वर्षीया आग्री मिर्गौला रोग सम्बन्धी पीडित थिए । आग्री नेपाली कांग्रेस वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : २७ बजे

शाहरुख खानले जिते पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार  

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो तीन दशक लामो फिल्मी

प्रभु साहको प्रश्न- जलसंकटले किसान मर्कामा छन्, सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै सरकारको काम हो ? 

कलैया– आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले

प्यालेस्टाइन समर्थक प्रदर्शनमा असान्जसहित दशौँ हजार सहभागी

सिड्नी– गोप्य दस्तावेज सार्वजनिक गर्ने वेबसाइट विकिलिक्सका संस्थापक जुलियन असान्जसहित

काठमाडौं ओर्लिएपछि सभामुखले सुनाए जेनेभा भ्रमणका उपलब्धिको सूची

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्का सभामुखहरूको छैटौँ विश्व सम्मेलनमा

म्यान्मारको रुबी खानी क्षेत्रमा सेनाद्वारा हवाई आक्रमण, १३ जनाको मृत्यु

याङ्गुन- म्यान्मारको सेनाप्रति बफादार जुन्टा सरकारले विद्रोहीको कब्जामा रहेको रुबी