विश्वकप विजेता बफोन जब दशरथ रंगशालामा उत्रिए (तस्बिरहरू) « Khabarhub

विश्वकप विजेता बफोन जब दशरथ रंगशालामा उत्रिए (तस्बिरहरू)


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बफोन सोमबार साँझ दशरथ रंगशालामा पुगेका छन् ।

करिब १५ हजार दर्शकमाझ उनी रंगशालाको ट्रयाकमा उत्रिए । उनले रंगशालाको ट्याक परिक्रमा गर्दा दर्शहरूले हुटिङसहित स्वागत गरे ।

एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा उनी आएका हुन् ।

इटालीका अन्तर्राष्ट्रिय गोलरक्षक बफोनलाई प्रधानमन्त्री ओलीले सोमबार बिहान सरकारी निवास बालुवाटरमा भेट गरेका हुन् ।

यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ दशरथ रंगशालामा हुँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्दैछन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : ३६ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच